Sign in to join the discussion — comments are spoiler-gated to your watch progress.
No comments yet. Sign in to be the first — pick a prompt to get started.
Reactions from the web
आम्मा ! मलाई त निकै गज्जब लाग्यो टिजर। मन पराउनेहरु हाजीर हुनु है।
@bookandlifeofGG 190
मेरो कमेन्ट जसले पढ्नुहुन्छ उहाँहरुको बाबा आमालाई भगवानले कल्याण गरून्❤❤
@SuminaGrqx 220
एस्तो खाल को आफ्नै सोच को कन्टेन्ट लेराउनु पर्छ नेपाली चलचित्र मा। आझ्कल सबैले विभिन्न माध्यम बाट संसार कै विभिन्न देशका चलचित्र सबैले हेरेको, सबैले बुझेको हुन्छन। बजेट सानो छ तर कथा बस्तु राम्रो भयो भने के के अधिकारी जस्ता निखारिएका कलाकार हरू ले चलचित्र उत्कृस्ट बनाइदिन्छन्। त्यसैले आगामी दिन हरूमा यसरी नै राम्रा कलाकारहरूको सदुपयोग गरौ अनि दर्सक हरूले पनि त्यसरी नै साथि दिउ 🙏
@NepaleselivinginPoland 34